
काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि कालोमोसो दलिएको छ ।
काठमाडौंको कान्तिपथमा प्रसाईँमाथि केही युवाहरूले कालोमोसो दलेका हुन् । होटल प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन होटल छिर्ने क्रममा गेटमै उनलाई कालोमोसो दलिएको हो ।
सार्वजनिक भिडिओमा उनको कपडासमेत च्यातिएको देख्न सकिन्छ ।















प्रतिक्रिया