भक्तपुर (मध्यपुर थिमि), २२ असोज । मध्यपुर थिमि–७ नगदेश अवस्थित ऐतिहासिक सिद्धि गणेश द्यः छेँ (सिद्धगणेश देवता घर) मा राखिएको सुनको झ्याल । स्थानीयवासीका अनुसार उक्त झ्याल करिब ३०० वर्ष पहिला निर्माण भएको विश्वास गरिएको छ । तस्वीरः रत्न श्रेष्ठ/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया