१ कार्तिक २०८३, आइतबार

राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा बस्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन, संगठन सुदृढीकरण अभियान, सम्पन्न सभाको समिक्षा र भावी कार्यक्रम बारे महत्वपूर्ण छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।