१ कार्तिक २०८३, आइतबार

रुवालुङ झरनामा विदेशी चित्रकार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २१ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित पर्यटकीयस्थल रुवालुङ झरना अवलोकनपछि झरनालाई पृष्ठभूमि पारेर तस्वीर खिचाउँदै विदेशी चित्रकार । दिक्तेलमा जारी ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रमका लागि नेपालसहित १४ देशका ख्याति प्राप्त चित्रकारहरु खोटाङ आएका छन् । तस्वीरः केदार मगर/रासस