३० आश्विन २०८३, शुक्रबार

चीन जान प्रधानमन्त्रीलाई स्वीकृती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौ ,२१ जेठ  । प्रधानमन्त्री सुशील कोइरालाको दुई दिने चीन भ्रमणलाई सरकारले स्कीकृती प्रदान गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषदको बैठकले बिहीवारबाट हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणलाई अनुमोदन गरेको सरकारका प्रबत्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

प्रधानमन्त्री कोइराला ३० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गदै चीनको कुन्निमा हुन लागेको दोस्रो चीन दक्षिण एशिया एक्स्पोमा सहभागी हुन बिहीवार चीन जान जाँदैछन् ।