३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ‘प्रचण्ड’ बझाङमा (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङमा पुगेर भूकम्पले गरेको क्षतिको अवलोकन गरेका छन् ।

बझाङको तालकोट केन्द्रविन्दु भएर यही असोज १६ गते गएको भूकम्पले चैनपुरमा लगायतमा क्षेत्रमा क्षति पुर्‍याएको छ ।

भूकम्पमा परी एकजनाको मृत्युसमेत भएको छ ।