३ कार्तिक २०८३, मंगलबार

सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठक सम्पन्न, के-के गर्‍यो निर्णय ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । सुन तस्करी प्रकरणमा छानबिनका लागि ठगित जाँचबुझ आयोगको पहिलो बैठक सम्पन्न भएको छ ।

गृह मन्त्रालयको पुरानो भवनमा बसेको बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । बैठकले आयोगको नाम ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत तयार गर्ने निर्णय गरेको छ ।

यस्तै, आयोग गठन गरी जिम्मेवारी दिइएकामा नेपाल सरकार मन्त्रिपरिषदलाई धन्यवाद पनि दिइएको छ ।