१ कार्तिक २०८३, आइतबार

लाङ्टाङमा बढ्दै विदेशी पर्यटकको चहलपहल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १६ असोज । हिमाली जिल्ला रसुवाको लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा बाह्य पर्यटकको चहलपहल बढ्दै । दैनिक सरदर आठ–दस जना आगमन हुन थालेको र अबका दिनमा दैनिक ३०–४० जना आउने स्थानीय बासिन्दा बताउँछन् । तस्वीरः ज्ञानेन्द्र न्यौपाने/रासस