३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठक बारे छलफल भइरहेको बताइएको छ ।

सरकारले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन आनाकानी गरे पछि एमालेले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

संसद बैठक अवरुद्ध हुने भएपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई छलफलका लागि बोलाएको बताइएको छ ।

छलफलमा अध्यक्ष ओलीसहित एमाले उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला सहभागि छन् ।