२ कार्तिक २०८३, सोमबार

खाना पकाउने ग्यासको मूल्य २,११० रुपैयाँ पुग्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।

नेपाल आयल निगमका अनुसार ग्यासको मूल्य प्रति सिलिण्डर २१५ रुपैयाँ बढेको हो । योसँगै अब ग्यासको नयाँ मूल्य प्रति सिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ ।

यसैगरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढेको निगमले जनाएको छ ।