१ कार्तिक २०८३, शनिबार

नेपालले पहिलो पावर प्लेमा ४७ रन बनायो

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो पावर प्लेमा ४७ रन बनाएको छ ।

टस जितेर ब्याटिङ गरिरहेको नेपालले पहिलो ५ ओभरमा एक विकेटको क्षतिमा ४७ रन बनाएको हो ।

यसैबीच, नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका लागि कुशल भुर्तेल ३५ रन बनाएर आउट भएका छन् । नेपालले हाल ६.२ ओभरमा दुई विकेटको क्षेतिमा ५४ रन बनाएर खेलिरहेको छ ।