१ कार्तिक २०८३, आइतबार

जिब्रो छेडेपछि पशुपतिनाथ मन्दिरको परिक्रमा (तस्वीरहरु)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन शुक्रबार मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएर विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै । श्रेष्ठले १७ वटा दीप बलेको बाँसबाट निर्मित चन्द्राकारको भ्य काधमा बोकेर मध्यपुर थिमिको दिगुटोल, सिद्बिकाली, सानोठिमी, पेप्सीकोला, गुहेश्वरीहुदै पशुपति परिक्रमा गरी पुनः थिमि पुगेका थिए । तस्वीरः: रत्न श्रेष्ठ/रासस