१ कार्तिक २०८३, शनिबार

वर्षाको कारण एसिया कपको फाइनल खेल सुरु हुन सकेन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । भारत र श्रीलंकाबीचको एसिया कपको फाइनल खेल वर्षाका कारण सुरु हुन सकेको छैन् ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदास रंगशालामा हुने भारतविरुद्धको फाइनल खेलमा टस जितेर श्रीलंकाले ब्याटिङको निर्णय गरे पनि वर्षाका कारण खेल सुरु नसकेको हो ।

अहिले वर्षा रोकिएको र खेल सुरु हुन केही समय लाग्ने बताइएको छ ।