१ कार्तिक २०८३, आइतबार

व्यापार र श्रम एकसाथ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोदावरी, ३० भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित त्रिनगर हाटबजामा तरकारी तथा दुनाटपरी विक्री गर्न बसेका थारु महिलाहरु ग्राहक नआएको खाली समयमा सालका पातको दुनाटपरी बनाउँदै । तस्वीरः मीन ठकुरी/रासस