७ कार्तिक २०८३, शनिबार

सर्वोच्च अदालतको न्यायाधीसमा शर्माको नाम सर्वसम्मतीले अनुमोदन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतको न्यायाधीसमा विनोद शर्माको नाम सर्वसम्मतीले अनुमोदन भएको छ ।

शुक्रबार बसेको संसदीय सुनुवाई समितिको शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेसँगै अब शर्मालाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्नेछन् ।