७ कार्तिक २०८३, शनिबार

चोरीको १ करोड रुपैयाँसहित भारतमा नौ जना नेपाली पक्राउ

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । भारतमा चोरीको रकमसहित नौ जना नेपाली पक्राउ परेका छन् ।

भारतमा १ करोड रकम चोरी गरेर नेपाल छिर्ने क्रममा भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको पहिचान भारतीय प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेका बताइएको छ ।

उनीहरूले सोमबार राति दिल्लीमा चोरी गरेका बताइएको छ ।