
काठमाडौं, २८ भदौ । भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न सहभागी भक्तजन । बुबा नहुनेहरूले यहाँ आएर आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ । तस्वीरः हरिराम भेटुवाल/रासस
















प्रतिक्रिया