७ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता (पूर्णपाठ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । सरकारले प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयक दर्ता गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरेका हुन्।

विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् ।

यस्तै, निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो पनि खुलेको छ । विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ ।

पूर्णपाठ-