७ कार्तिक २०८३, शनिबार

सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् सविधानसभा सदस्य सुवास नेम्वाङको असामयिक निधनप्रति सरकारले दु:ख व्यक्त गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने बताइएको छ ।