७ कार्तिक २०८३, शनिबार

सांसद विन्दु कुमारी यादवको निधन

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २६ भदौ। मधेश प्रदेश सभा सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्यसमेत रहेकी यादवको प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो ।

४४ वर्षीया यादव पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।