१ कार्तिक २०८३, आइतबार

भिन्तुना डाँडामा सिरिजंगाको प्रतिमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङ्लिङ, २५ भदौ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा राखिएको सिरिजंगाको प्रतिमा । सिरिजंगा किराँत लिम्बू साहित्यका एक साहित्यकार हुन् । उनको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङमा भएको हो । सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजंगा लिपि भनिन्छ । जुन किरातहरुको आफ्नो लिपि हो । तस्वीरः दिलकुमार लिम्बू/रासस