७ कार्तिक २०८३, शनिबार

गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दल आन्दोलित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै नेपाली काँग्रेसको भ्रातृ संगठन तरूण दल आन्दोलित भएको छ ।

गत बुधबार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा भएको सांघातिक आक्रमणको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै तरूण दल आन्दोलित भएको हो ।

तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध र्‍याली निकालेका थिए ।