१ कार्तिक २०८३, आइतबार

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २१ भदौ । लुम्बिनी प्रदेश सभाको बैठक आज बिहीबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनसार बैठक आज मध्यान्ह १२ बजे बस्न लागेको हो ।

करिब एक महिनापछि प्रदेश सभाको बैठक बस्न लागेको हो । बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडी बढाउने तयारी छ ।