२८ कार्तिक २०८३, शनिबार

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ ।

रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । यादवको टाउको पछाडि चोट लागेको छ ।

यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।