७ कार्तिक २०८३, शनिबार

प्रदेश सांसद अनिरुद्धकुमार सिंह पक्राउ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ परेका छन्।

उनलाई प्रहरीले आज पक्राउ गरेको हो । उनी माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दाका आरोपी हुन् ।

उनी सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित भएका हुन् ।