७ कार्तिक २०८३, शनिबार

एक दिवसीयमा कुशल भुर्तेलले पूरा गरे एकहजार रन ‍

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

एसिया कप अन्तर्गत अहिले श्रीलंकामा जारी खेलमा ६ रन बनाएसँगै कुशलले एकहजार रन पूरा गरेका हुन् ।

भुर्तेलले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् ।