
काठमाडौं, १८ भदौ । वीर अस्पतालबाट हाम फालेर एक पुरूषले आत्महत्या गरेका छन् ।
बिहान २ बजे अस्पतालको छैटौँ तलाबाट हाम फालेका पुरूषको मृत्यु भएको हो । बिरामी भेट्न भन्दै अस्पतालमा छिरेका अन्दाजी ४० वर्षीय पुरूषले छैटौँ तलामा पुगेर हाम फालेका हुन् ।
उनको पहिचान खुल्न सकेको छैन । उनको शव अहिले अस्पतालमै राखिएको छ ।















प्रतिक्रिया