१ कार्तिक २०८३, आइतबार

भैल नाच प्रदर्शन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मध्यपुर थिमि, १६ भदौ । मध्यपुर थिमि चपाचोमा थिमि भैल नाच प्रदर्शन गर्दै । गाईजात्राको भोलि पल्टदेखि ४ दिन सम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, ईनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ । भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन् । तस्वीरः रत्न श्रेष्ठ/रासस