
काठमाडौं, १६ भदौ । प्रहरी प्रधान कार्यालयले १२० प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुक्रबारको निर्णयानुसार विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत विभागले सूचना जारी गरी जनाएको छ ।
भदौ देखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












प्रतिक्रिया