
काठमाडौं, १५ भदौ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनमा आएपछि रूष्ट बनेका विप्लवले सरकारबारे धारणा बनाउन शुक्रबार बिहान ८ का लागि बैठक बोलाएका हुन् ।
बैठकमा समाजवादी मोर्चाका पछिल्ला गतिविधि लगायत राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।











प्रतिक्रिया