२ कार्तिक २०८३, सोमबार

सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ कछुवा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलबारी, ९ भदौ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा अष्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वको टोलीले पत्ता लगाएको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा । अति सङ्कटापन्न जन्तुको सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा बेतना सिमसारमा दुई दर्जन भन्दा बढीको संख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको छ । तस्वीरः विवेक मिश्र/रासस