२ कार्तिक २०८३, सोमबार

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामठाडौं, ८ भदौ । कोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।

तीन लाख ८० हजार ८१५ क्यूसेक पानीको बहाव पुगेकाले ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको हो ।

लगातारको वर्षाका कारण नदीको जलसतह बढेको छ ।