
गल्याङ, ८ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित सत्यदेवी माध्यामिक विद्यालयको कक्षा २ मा अध्यनरत लीना पाण्डेले बालमैत्री पुस्तकालयमा पुस्तक पढ्दै । उनले एक वर्षको अवधिमा आठ सय ६७ वटा पुस्तक पढेर पालिका भित्र रेकर्ड राखेका छन् । तस्वीरः नारायण विक/रासस
















प्रतिक्रिया