६ कार्तिक २०८३, शुक्रबार

झापामा एघार फिट लामो अजिङ्गर भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aagingar-jhapaकाँकडभिट्टा (झापा), १८ जेठ । झापाको पृथ्वीनगर–४ स्थित देवनिया खोलामा ११ फिट लामो अजिङ्गर फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेशकुमार पोदारको नेतृत्वमा गएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाएको जनाएको छ ।

यसअघि २०७१ साल कात्तिकमा पनि महेशपुर–१ मा १७ फिट लामो अजिङ्गर फेला परेको र वन कार्यालयमा नै बुझाएको प्रहरीले जनाएको छ । रासस