२८ कार्तिक २०८३, शनिबार

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो, उद्वार कार्य जारी

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । धादिङको गजुरी-२ मा यात्रुवाहक बस दुर्घटना हुँदा त्रिशूली नदीमा खसेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीका अनुसार बुधबार बिहान साँडे ११ बजे दुर्घटाना भएको हो ।

उनका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस त्रिशूलीमा खसेको हो ।

उनले हालसम्म बसबाट १० जनाको उद्दार गरिएको समेत बताए । उनका अनुसार उद्वार कार्य जारी रहेकाले बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन् ।