१ कार्तिक २०८३, आइतबार

स्व. जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । सरकारले गायक स्व.जेवी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायकको उपाधि प्रदान गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत