२ कार्तिक २०८३, सोमबार

तीर्थयात्रीलाई उद्धार गर्दै

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ६ भदौ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पहिरोले क्षतिग्रस्त बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने खामभित्ता क्षेत्रमा मुस्ताङबाट फर्कंदै गरेका जेष्ठ नागरिक तीर्थयात्रीलाई बोकेर गन्तब्य तर्फ लैजाँदै स्वयंसेवक । पहिरोले खामभित्ताको सडक छियाछिया बनाउँदा यातायात अवरुद्ध हुनुका साथै पैदलयत्रा गर्न पनि जोखिम भएको छ । तस्वीरः सन्तोष गौतम/रासस