
काठमाडौं, ६ भदौ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
बैठक बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
हिजो मंगलबारदेखि सुरु भएको बैठक भोलि बिहीबारसम्म जारी रहनेछ । बैठकले महाधिवेशनको मिति र स्थान घोषणा गर्ने बताइएको छ ।











प्रतिक्रिया