२८ कार्तिक २०८३, शनिबार

दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । आज दिगा विकास तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु हुनेछ । आजको बैठकमा नेपालमा पुस्तकालय र दिगो विकास लक्ष्य नं ४ सम्बन्धमा छलफल हुनेछ ।