१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका र चीनको भ्रमणमा जाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी भदौ ३० गते अमेरिका र चीनको भ्रमणमा निस्किने भएका छन् ।

अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर उनी त्यतैबाट चीन भ्रमणमा जाने भएका हुन् ।

चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किने छन् ।