काठमाडौं, २९ साउन । पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार बिहान म्याग्दे गाउँपालिका–६ मौरीबजारमा पहिरो जाँदा अवरुद्ध बनेको पृथ्वीराजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया