
बर्दिया, २८ साउन । बर्दियाको बबई नदीमा डुबेर तीनजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेका छन्। दाउरा खोजेर फर्किने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएका हुन् ।
उनीहरूको खोजी कार्य जारी छ ।















प्रतिक्रिया