२८ कार्तिक २०८३, शनिबार

नेकपा एसकी केन्द्रीय सदस्य कमला तुलाधर एमालेमा प्रवेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । नेकपा (एकीकृत समाजवादी) पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

शनिबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर उनी एमाले प्रवेश गरेकी हुन् ।

ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायत एमाले ललितपुरका नेताहरुको उपस्थित रहेको थियो ।