२८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दुवैको अवरोध

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । राष्ट्रिय सभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरेको छ ।

जारी बैठकमा दुवै पक्षका सांसदहरु उठेर बैठक अघि बढ्न दिएका छैनन् ।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । तर सत्ता पक्षका सांसदहरुले भने अवरोध गर्नुको कारण खुलाएका छैनन् । बैठक चलिरहेको छ ।