२ कार्तिक २०८३, सोमबार

त्रिशुली नदीको पुल

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर,२४ साउन । चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ र गोरखाको गण्डकी गाँउपालिका जोड्ने त्रिशुली नदीको पुल । एक सय ४५.३ मिटर लामो पक्की पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तस्वीरः कृष्ण आचार्य/रासस