२ कार्तिक २०८३, सोमबार

आज बागमती र सहायक नदीले खतराको तह पार गर्ने सम्भावना, कुन नदीको अवस्था कस्तो ? (बुलेटिनसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । आज अविरल वर्षासँगै बागमती र सहायक नदीहरूले खतराको तह पार गर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कमला, बबई लगायतका नदीमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, सर्लाही, रौतहट, सिन्धुली, सिराहको नदी तटिय क्षेत्रमा पनि सर्तकर्ता अपनाउन महाशाखाले आह्वान गरृको छ ।