६ कार्तिक २०८३, शुक्रबार

बनेपा डुबानमा (तस्वीरहरू)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २३ साउन । अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ ।

पुलबजार क्षेत्र डुबानमा परेका कारण अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको छ ।

त्यस्तै, वर्षाका कारण धनेश्वर पुल, रेशम मार्ग क्षेत्र पनि डुबानमा परेको छ । त्यस्तै, बाढीकै कारण अन्य स्थानमा पनि डुबान भएको छ ।