काठमाडौं, २३ साउन । काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबेको छ ।
अविरल वर्षासँगै आएको बाढी तरकारी बजारमा पसेपछि डुबानमा परेको हो । त्यहाँ रहेका सबैजसो पसलमा पानी पसेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया