२ कार्तिक २०८३, सोमबार

ताप्लेजुङको फुङ्फुङगे झर्ना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङ्लिङ, २३ साउन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ साँवा गाउँमा रहेको पर्यटकीय महत्वको फुङ्फुङगे झर्ना । पछिलो समयमा झर्ना अवलोकन गर्न आउँने पर्यटकहरुको संख्या बढ्दै गएको छ । झर्ना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गर्न स्थानीयले थालेका छन् । तस्वीरः दिलकुमार लिम्बू/रासस