६ कार्तिक २०८३, शुक्रबार

जाजरकोट र अछाममा फेरिए सिडिओ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । जाजरकोट र अछाममा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

गृहमन्त्रालयले दुई जिल्लामा सिडिओ पठाएको हो । जाजरकोटको सिडिओमा उपसचिव सुरेश सुनारलाई पठाइएको छ।

यस्तै, अछाममा उपसचिव शरदकुमार पोखरेललाई पठाइएको छ।